• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

जाडो मौसममा लाग्न सक्छ यस्ता रोगहरु यसरि बच्न सकिन्छ

जाडो मौसमको शुरूवातसंगै विशेष गरेर बच्चाबच्ची तथा बुढाबुढीलाइ केही राेगकाे समस्या बल्झिन्छ । दिउँसोकाे समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन्छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्नुका साथै बाह्य जाडोबाट शरीरलाई बचाउँने गर्छ र रोगसँग लड्ने क्षमताको बृद्धि पनि गर्छ ।

१) हल्का तातो तेलले मालिस गर्ने । जाडो मौसममा नुहाइसकेपछि शरीरको मालिस गर्नु आवश्यक हुन्छ । यसलाई आयुर्वेदमा प्रतिदिन आत्ममालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा उत्तम विधि मानिन्छ । सूर्यमुखी र तिलको तेलले मालिस गर्दा मांसपेशी बलियो हुनुका साथै यसले रक्तसंचार पनि बढाउने गर्छ ।

२ ) जाडो मौसममा न्यानो कपडा लगाउने, टोपी, मखलर, मोजा र पञ्जा सधै लगाउँनु पर्छ । बिशेष गरि घर बाहिर जाँदा चिसोबाट सचेत रहनुपर्छ र शरीरलाई सन्तुलनमा राख्नुपर्छ ।

३ ) जाडो याममा बिशेष गरी मुटुका बिरामीहरूले आफुलाई असर पर्ने गरी शारीरीक काम गर्नु हुँदैन । बिहान र बेलुका बढि जाडो हुने भएकाले बिहान र बेलुका घरभित्रै बस्नु उचित हुन्छ ।

४ ) जाडोमा खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्ने गर्छ । जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने उत्तम विधी हो । किनकी यसले ब्याक्टेरियासाग लड्न मद्दत गर्छ र मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई एक तह माथि लैजाने गर्छ ।

५ ) जाडो मौसममा दम भएका मानिसहरूलाई चिसोले छिट्टै छुने भएकाले आफूलाई तातो राख्ने, बिहानको चिसोमा बाहिर निस्कनु हुँदैन । यदि निस्कनु नै परेमा घाम लागेपछि मात्र निस्किनु पर्छ । बाक्लो खालका कपडाहरु लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ ।

६ ) जाडो मौसममा साना बच्चाहरु र वृद्धवृद्धालाई निमोनियाको जोखिम उच्च हुन्छ । बच्चाहरुमा प्रतिरक्षा प्रणालीको विकास राम्रोसंग भएको हुँदैन । वृद्धवृद्धाहरुमा प्रतिरोधको क्षमता कमजोर हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले अर्कै रुप लिने खतरा हुन्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपछ ।

— एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.