• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १६ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १६ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १८ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १९ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २० घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • २० घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • २. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ३. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ४. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ५. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • ७. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

  • ८. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • ९. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • १०. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

चैत ८ गते पृथ्वीको नजिक आउँदै एउटा सम्भावित खतरा

admin २०७७, चैत्र, ५

एजेन्सी । पृथ्वीको नजिक एउटा सम्भावित खतरा आउन गइरहेको छ । झण्डै एक हजार ७ सय मिटर व्यास भएको एउटा क्षुद्र ग्रह (ऐस्टेरायड) आफ्नो यात्रा पथमा पृथ्वीका नजिक भएर गुज्रने छ ।

हाम्रो सौर्यमण्डलमा यस्ता लाखौँ क्षुद्र ग्रह छन् । यी सबै खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँति सूर्यको परिक्रमा गर्छन् । सूर्यको परिक्रमा गर्ने क्रममा यी पिण्ड पृथ्वीको नजिक बात गुज्रिँदै आफ्नो यात्रा पथमा अघि बढ्छन् ।

तर कहिले काहीँ​ पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले गर्दा यी पृथ्वीमा खस्न पनि सक्छन् । करोडौँ वर्ष पहिला यस्तै एउटा क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किएर डायनासोर नामक विशाल जीवको अन्त्य भएको थियो ।

यसै कारणले गर्दा कुनै पनि क्षुद्र ग्रह पृथ्वी नजिकबाट गुज्रिँदा वैज्ञानिकहरु सतर्क हुने गर्छन् । चैत ८ तदनुसार २१ मार्चको बिहान यस्तै एउटा क्षुद्र ग्रह पृथ्वीको नजिक आउन गइरहेको छ । यसलाई लिएर संसारभरीका ‘स्पेस एजेन्सी’ सजग भएका छन् ।

यस क्षुद्र ग्रहको पहिचान २३१९३७ (2001FO32) का रूपमा गरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो क्षुद्र ग्रह १०२४ मिटर चौडा रहेको छ । यो खगोलीय पिण्ड ३४ दशमलब ४ किमी प्रति घण्टाको गतिले अघि बढी रहेको छ ।

यो क्षुद्र ग्रह जति जति पृथ्वीको नजिक आउँदै जान्छ, यसको गतिमा तीव्रता आउनेछ । यो खगोलीय पिण्ड पृथ्वीबाट १ करोड ९५ लाख किमी टाढा हुँदा वैज्ञानिक यसको तस्विर खिचेका छन् ।

इटाली स्थित भर्चुअल टेलिस्कोप प्रोजेक्टले यो तस्विर लिने सफलता पाएको हो । १४ मार्चको राति पृथ्वीबाट १ करोड ९५ लाख किमी टाढा यस ऐस्टेराइडको तस्विर लिइएको हो । तस्विर लिँदा यो १,२४,००० किमी प्रति घण्टाको गतिमा यात्रा गरिरहेको थियो ।

नासाले गराएको जानकारी अनुसार २१ मार्चका दिन यो क्षुद्र ग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात झण्डै २० लाख किमी परसम्म आई अगाडि बढ्नेछ ।

नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको क्षुद्रग्रहमा पर्छ । यस क्षुद्र ग्रहको खोज सन २००१ को २३ मार्चका दिन भएको थियो । नासाले यसलाई अपोलो श्रेणीको क्षुद्र ग्रह ग्रुपमा राखेको छ ।

तपाईंसँग ठूलो टेलिस्कोप छ भने भने २१ मार्चको दिन बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेटसम्म यस आगन्तुक पिण्डलाई हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.