Jankari Kendra
१ आश्विन २०८३, बिहीबार
Worldlink

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २५
थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स