एकै दिन दुई लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण
जानकारी केन्द्र
२०७८, बैशाख, ६
भारतमा कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार भन्दा बढि पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ८ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सो अवधिमा कोभिड-१९ का कारण १६ सय १९ जनाको ज्यान गएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा कुल संक्रमितको संख्या एक करोड ५० लाख ६१ हजार ९ सय भन्दा बढि पुगेको छ ।
अहिलेसम्म कोभिड-१९ बाट एक लाख ७८ हजार ७ सय ६९ जनाको ज्यान गएको छ। सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजार ३सय २९ जना रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

