नेपालमा भेटियो कोरोनाको तेस्रो भेरियन्ट, हुन्छ बढी खतरनाक
जानकारी केन्द्र
२०७८, असार, २५
काठमाडौं । नुवाकोटमा कोरोनाको डेल्टा प्लस अर्थात तेस्रो भेरियन्ट देखिएको छ । जिल्लाको त्रिशुली अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएका केसहरुमध्ये ४ जनाको राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका मध्य १ जनामा तेस्रो भेरियन्ट अर्थात डेल्टा प्लस भेरियन्ट देखा परेको जिल्ला अस्पताल त्रिशुलीले जनाएको छ । साथै पहिलो, दोस्रो भन्दा यो भेरियन्ट ६० देखि १०० प्रतिशत भन्दा बढी खतरनाक रहेको छ ।

सम्बन्धित समाचार
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

