• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने
  • ६ घण्टा 

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ७ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • ७ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ८ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • १० घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • ११ घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • २. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ३. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ४. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • ९. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

admin २०७८, कार्तिक, ४

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् । अर्कोतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि त्यति उनीहरु कहिलै बस्ने गरेका थिएनन् । सँगै समय बिताउनुको मतलब सम्बन्धमा नजिक आउनु हो । हामी यो निश्चित रुपमा भन्न सक्दैनौं । अझै पनि विवाहित सम्बन्धमा कतिपय गुनासाहरु हुन्छन् । निषेधाज्ञाको समयमा यस्ता गुनासाहरु झनै थपिएका छन् ।

गुनासो विश्वव्यापी सत्य हो, हामी यो मानेर त्यसै बस्न सक्दैनौं । गुनासो र कटुताको आवृत्ति कम गर्नका लागि प्रयास गर्नुपर्छ । गुनासोलाई गहिरिँदै जान दिनुहुँदैन । यहाँ त्यस्ता साना औषधिको सुझाव दिइएको छ जसले सम्बन्धमा प्रेम बढाउन भूमिका खेल्छ ।

पहिलो औषधि : साझेदारीले प्रेम बढ्छ, रिमोट कन्ट्रोल पनि सेयर गर्नुहोस्

हिजोआज सबैको आफ्नै स्मार्टफोन हुन्छ । यसका बाबजुद घरको ठूलो पर्दा यानी टिभीको आफ्नै महत्व हुन्छ । हाम्रो सबै काम पूरा गरिसकेपछि, मोबाइलबाट दूरी बनाउने नाममा हामी प्रायः टिभीमा रमाउने गर्छौं ।

टिभीमा के हेर्ने भन्नेमा परिवारका सदस्यहरुको मत विभाजन हुन्छ । पतिपत्नीबीच नै पनि यस्तो देखिन्छ । यस्तो अवस्थामा सँगै बसेर एउटै च्यानलमा सँगै रमाएर हेर्न सकियो भने यसले प्रेम बढाउँछ । आफ्नो साथीले खोजेको च्यानल लगाउन सहजै रिमोर्ट दिनु पनि एक प्रकारको स्नेहको स्रोत बन्न सक्छ । यदि यो सम्भव भएन भने दुवैले सहमतिमा टिभी बन्द गरेर एकअर्काबीच कुराकानी गरेर पनि स्नेह बढाउन सकिन्छ ।

दोस्रो औषधि : स्पर्श

एकअर्कालाई गरिने स्पर्श आफैँमा सम्बन्ध बढाउने उपाय हो । यसले सम्बन्धलाई पुनर्जीवित गर्न ठूलो भूमिका खेल्छ । बस याद गर्नुहोस्, सम्बन्धको प्रारम्भिक दिनहरुमा यदि एक अर्काको हात समाएर हिँड्दा कति स्नेह बढ्ने गर्दथ्यो रु निःसन्देह स्पर्श जीवनकाल भरको लागि बढी हुन सक्दैन । तर स्पर्शको महत्व रहनेछ । हामी शरीर मालिस गरिदिने, टाउको मालिस गरिदिने जस्तो प्रक्रियाबाट पनि एकअर्कामा स्पर्श गर्न सक्छौं । कहिलेकाहीँ तपाईं दुवै एकअर्कालाई हल्का तातो तेलको प्रयोग गरेर पनि मालिस गर्न सकिन्छ । यसले पनि माया बढाउन सहयोग गर्ने गरिन्छ ।

तेस्रो औषधि : सबै कुरा बोल्न सकिँदैन, लेखेर दिनुस्

अहिलेको पुस्तामा लेखन परम्परा हरायो । पहिलेपहिले एकअर्कालाई प्रेमको सन्देश पठाउने पत्र नै थियो । सबै कुराहरु बोलेर मात्र व्यक्त गर्न सम्भव छैन । त्यसैले अहिले पनि कतिपय व्यक्त गर्न नसक्ने कुराहरुलाई लेखेर दिनुहोस् । सबै कुरा लेख्न सम्भव छैन भने यसलाई इमोजीको मार्फत्बाट पनि व्यक्त गर्न सकिन्छ । इमोजी स्वचालित भावनाहरुको प्रसार गर्ने एउटा साधन हो । प्राविधिक उपायपछि अलिअलि लेख्ने कोसिस गर्नुहोस् । जुन कुरा सुनाउन सकिँदैन । त्यसलाई सन्देशमा व्यक्त गर्नुहोस् ।

यसको कारण यो हो जब हामी कागजमा लेख्न थाल्छौं, तब लेख्न लागिएको मान्छेको तस्वीर दिमागमा सेट हुन्छ । हामी उसैसँग सम्बन्धित सबै राम्रो र नराम्रो कुराहरु सम्झन थाल्छौं । त्यसमा हामीले नराम्रो कुरा नलेखेर राम्रो कुरा मात्रै कागजमा समेट्ने गर्छौं । जसले एकअर्कामा प्रेम बढ्न जान्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

ताजा

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एसईईको नतिजा आजै सार्वजनिक हुने

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.