नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, कार्तिक, ८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७७६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १९ जना र १० देखि २० वर्षका ५० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १३६ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १६३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ९४, ५१ देखि ६० वर्षका ९७ जना, ६१ देखि ७० का ५८ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २८ जना, ८० देखि माथिका १९ जना रहेका छन् । त्यसैगरी ९ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर १० हजार ३६० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

