यसरी मुख धोए अनुहार बिग्रँदैन
हामी सबैले बिहान उठ्ने बित्तिकै गर्ने पहिलो काममा मुख धुनु पनि पर्दछ । अनुहार नै मानिसको पहिलो परिचय भएकाले सफा अनुहार बनाउन चाहन्छन् । अनुहार शरीरको संवेदनशील भाग भएकाले पनि यसलाई दैनिक सफा गर्नुपर्छ । तर कहिलेकाहीँ थोरै असावधानीका कारण अनुहारमा हानी पुग्न सक्छ । त्यस्तोमा राम्रो, मुलायम र सफा अनुहार बनाउन मुख धुने बेलामा ख्याल गर्नुपर्ने कुराहरू निम्न छन् ।
– अनुहार धुँदा तातोपानीले नधुने । धुनै परे हल्का मनतातो पानीले मात्र धुने ।
– अनुहार धोएपछि नरम र सफा कपडाले मुख पुछ्ने ।
– अनुहारको छाला नरम हुने भएकाले मुख पुछ्दा धेरै नरगड्ने ।
– अनुहारमा हानी नहोस् भन्न क्लिनरको प्रयोग नगर्ने ।
– अनुहार धुँदा हतार हतारमा मसाज र सफा नगर्ने ।
– साबुन पानी वा फेसवासले मुख धुँदा धेरै नघोट्ने ।
– अनुहार सफा गरेपछि मोइस्चाराइजिङ क्रिम लगाउने ।
– अनुहारमा लगाउने क्रिम छालाको प्रकृति अनुसार मिल्ने हुनुपर्छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

