भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना
जानकारी केन्द्र
२०७८, मंसिर, २२
भारतका सैनिक प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकोप्टरमा जनरल रावत, उनकी पत्नी र सात अन्य यात्रु थिए । आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ । दुर्घटनामा तीन व्यक्तिलाई अस्पताल लगिएको छ । उनीहरुबारे खुलाइएको छैन । बाँकी ६ को स्थितिबारे केही बताइएको छैन ।
(एजेन्सी)
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
