के तपाईं राति सुत्न सक्नुहुन्न? सुत्नुअघि शरीरको यो भाग थिच्नुस्..
मानिसलाई अनिद्राका कारण धेरै नकारात्मक मानसीक र शारिरिक असर पर्न सक्छ । अनिद्राका विभिन्न कारण र प्रकार हुन्छन् । निद्रा नपरेकै कारण हामी घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छौँ । तर केही शिप लाग्दैन ।
यदि तपाईंलाई पनि यस्तो समस्याले सताएको छ भने, चिन्ता नगर्नोस् !
एक्युप्रेसर यसको उत्कृष्ट समाधान हो । जसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्न सक्छ । शरीरका विशेष भागमा दबाब दिँएपछि हामी आरामसँग सुत्न सक्नेछौँ ।
टिप्सः
आरामले सुत्नका लागि शरीरको तीन विन्दुमा दबाब दिन जरूरी छ ।
-गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुपर्छ ।
-नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ ।
-पाइतालाको मध्यभाग । यहाँ पहिला ३० सेकेन्ड दबाब दिनुपर्छ । त्यसपछि पाँच सेकेन्ड छोडर पुनः ३० सेकेन्ड दबाब दिनुपर्छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

