सुत्दा घुर्ने बानी छ यसरी हटाउन सकिन्छ..
जानकारी केन्द्र
२०७९, श्रावण, ५
कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । जसकारण छेवैमा सुतेको व्यक्ति वा त्यही कोठामा सुतेको अर्को व्यक्तिलाई असर पर्छ ।
घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिँदा वा बन्द हुँदा घुर्ने समस्याहरु देखा पर्ने गर्छ । श्वासप्रशासको क्रममा साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ ।
यसबाट छुटकारा पाउन तलका बुँदाहरुले धेरै मद्दत गर्ने देखिन्छः
– राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट थोरै हावा आवतजावत हुन दिने
– अत्यधिक घुर्ने समस्या भए चिकित्सकको परामर्श लिने
– अत्यधिक धूम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने
– नियमित रूपमा व्यायाम गर्ने
– प्रशस्त मात्रामा पानी पिउने
– सुत्नु अघि ३ घण्टा अगाडी खाना खाने
– खानामा कम मसला, चिल्लो, पिरो खाने
– सुत्दा उत्तानो परेर नभई कोल्टे परेर सुत्ने
– मोटोपन घटाउने
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

