रिहाइको लागि सन्दीपलाई कारागारबाट अदालत लगियो
जानकारी केन्द्र
२०७९, पुष, २९
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई रिहाइका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो ९बिहिबार० उच्च अदालतले २० लाख धरौटीमा सन्दीपलाई छाड्न आदेश दिएसँगै उनका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा आज धरौटी बुझाएका थिए । त्यसलगत्तै उनलाई तारिख बुझ्न जिल्ला अदालत लगिएको हो ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय कारागारमा पुगेर सन्दीपलाई अदालतले राखेका शर्तको जानकारीसमेत गराएको थिए । गराएका थिए । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टिममा फर्किने उनका कानुन व्यवसायी घिमिरे बताउँछन् । थुनामुक्त भएपछि सन्दीपलाई क्यानले स्वतः कप्तान फिर्ता गर्नुपर्ने अधिवक्ता घिमिरेको जिकिर छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
