Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

यती एयर दुर्घटना– शव पहिचानका लागि फरेन्सिक विज्ञ पोखरा जाँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २
यती एयर दुर्घटना– शव पहिचानका लागि फरेन्सिक विज्ञ पोखरा जाँदै

काठमाडौं । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ पोखरा पठाइने भएको छ ।

दुर्घटना भएको विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । भेटिएको शवमध्ये २६ जनाको पहिचान खुलेको छ । बाँकी शवको पहिचान गर्न दुई जना फरेन्सिक विज्ञ पठाउन लागिएको हो । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा।गोपाल चौधरी र डा। समारिका दाहाल पोखरा जान लागेको बताइएको छ ।

 

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स