र्कीमा शक्तिशाली भुकम्प, मृतकको संख्या १०० पुग्यो
जानकारी केन्द्र
२०७९, माघ, २३
काठमाडौँ । टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित कम्तीमा १०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयानुसार सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अहिलेसम्म १०० जनाको मृत्यु भएको पुष्टि भएको छ।
मलात्यामा २३, सनलिर्फामा १७, दियारबाकीरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको हो । सिरियाको सिमानमा ४२ जनाको मृत्यु भएको सिरियाको समाचार संस्थाले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
भूकम्पका परी ४२ जना घाइते भएका छन्। १४० वटा भवन भत्किएको प्रारम्भिक रिपोर्ट छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

