केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ
जानकारी केन्द्र
२०८०, असार, ३
काठमाडौं । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो ।
सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो समय कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरणको प्रयास भैरहेको छ । एमालेबाहेक प्रायः सबै कम्युनिष्ट पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने सहमति भएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
