• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली
  • ६ घण्टा 

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
  • ६ घण्टा 

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • २४ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १ दिन 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १ दिन 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १ दिन 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • २. आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

  • ३. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ४. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ७. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • १०. परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको पहिलो जित

जानकारी केन्द्र २०८०, भाद्र, १०

काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग १ मा पहिलो जित दर्ता गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ ले हराउँदै लिगमा पहिलो जित हासिल गरेको हो ।

खेलको ४४औं मिनेटमा जयर एर्मीको पासमा मार्को एसेन्सियोको गोलमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो । खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो ।

खेलको ५२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए। एमबाप्पेले हर्नान्डेजको पासमा बललाई पोस्टको गति दिएका थिए । खेलको ९०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गरे ।

एमबाप्पले यो सिजन पहिलोपटक दुई गोल गरेका हुन् । पहिलो खेलमा टोली बाहिर रहेका एमबाप्पे दोस्रो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । तर खेलको अतिरिक्त समयको पाँचौँ मिनेटमा मोगेन गुइलाभोगुइले टोलीका लागि सान्त्वना गोल गरे ।

सुरुवाती २ खेलमा बराबरी गरेको पीएसजीले लिगमा पहिलो जित दर्ता गरेको हो। जितसँगै पीएसजी ५ अंकमा चौथो स्थानमा उक्लिएको छ ।

गएराति भएको अर्को मार्सेलोले ब्रेस्टलाई २–० ले हराएको छ। जितसँगै मार्सेलो ७ अंकमा दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

ताजा

लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.