• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • २२ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १ दिन 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १ दिन 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १ दिन 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १ दिन 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १ दिन 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १ दिन 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • २. आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

  • ३. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ४. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ७. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • १०. परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

बेस्ट फिफा अवार्ड : एमबाप्पे, मेस्सी र हालान्डमा कसले मार्लान् बाजी ?

जानकारी केन्द्र २०८०, मंसिर, २९

काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा अर्जेन्टिनाका लिओनल मेस्सी, फ्रान्सका केलिएन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड परेका छन् । फिफाले सार्वजनिक गरेको अन्तिम तीनको सूचीमा यी तीन खेलाडी दाबेदारको रुपमा रहेका छन् ।

आगामी जनवरी १५ मा हुने फिफा फुटबल अवार्डमा विजेता घोषणा गरिनेछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बेस्ट अवार्डबाट सम्मान गरिने फिफाले जनाएको छ ।

फिफाले सुरुमा फुटबल एक्सपर्टहरुले छानेका १२ खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसबाट राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान र फुटबल पत्रकारका साथै फ्यानहरुको भोटका आधारमा अन्तिम तीन खेलाडीको सूची छानिएको फिफाले जनाएको छ ।

गत वर्ष डिसेम्बरमा भएको कतारमा विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएका मेस्सी अवार्डको बलियो दाबेदारको रुपमा रहेका छन् । उनलेले ३६ वर्षको उमेरमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन प्रेरणादायी प्रदर्शन गर्नुका साथै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड समेत पाएका थिए ।

यस्तै एमबाप्पेले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप फाइनल पुर्‍याउन मद्दत गर्दै सर्वाधिक गोल समेत गरेका थिए । फाइनलमा अर्जेन्टिना विरुद्ध उनले ह्याट्रिक गरेपनि उपाधि दिलाउन पर्याप्त भएन । उनले पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिग वानको उपाधि दिताएका थिए ।

यस्तै नर्वेका स्टार हालान्डले गत सिजन म्यानचेष्टर सिटीलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले युरोपियन गोल्डेन बुट र प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए ।

यस्तै महिलातर्फ स्पेनका विश्व विजेताद्वय आइताना बोनमाटी र जेनिफर होर्मवसोसहित कोलम्बियाका लिन्डा काइसेडो अन्तिम तीनको मनोनयनमा परेकी छन् । विश्वकपको उपाधिका साथै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल समेत पाएकी बोनमाटीले युरोपियन वर्ष खेलाडी र बालोन डे’ओर अवार्ड समेत जितिसकेकी छन् । उनी अवार्डको मुख्य दाबेदारको रुपमा छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

ताजा

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.