कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन
जानकारी केन्द्र
२०८१, मंसिर, १९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । आज भएको पहिलो खेलमा कर्णालीले काठमाडौंलाइ १५० रनको लक्ष्य दिएको हो ।
अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय क्रीकेटर शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रनको लक्ष्य पाएको हो । आजको खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भएका छन् ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
यसअघिका पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको प्रयासमा जुटेका छन । कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित हुदाँ पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेटले पराजित भएर आज मैदानमा उत्रेका हुन ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

