• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ईटालीमा भेटिएको डायनोसरको अबशेषले खोल्यो धेरै रहस्य

रोम । जमिन मुनी धेरै रहस्यहरू दबेका र गाडिएका छन्, जसको बारेमा खुलासाहरू दिनहुँ भइरहेका छन्।

यस्तै एउटा प्रमुख खोज स्पेनमा भएको थियो, जब म्याड्रिड लेभान्टे हाई स्पीड रेल नेटवर्कको लागि ट्र्याकहरू राखिएको थियो। यसका लागि जग्गा उत्खनन पनि भइरहेको थियो, त्यही क्रममा त्यहाँ काम गर्ने मजदुरहरूले अचानक ठूला हड्डीहरू फेला पार्न थाले। ती हड्डीहरू देखेर मजदुरहरूको होश गुमे झै भयो र उनीहरू डरले चिच्याए।

तर, त्यसपछि त्यहाँ जीव बैज्ञानीकहरूको टोली बोलाइयो। अनुसन्धानपछि विज्ञले यो डायनासोरको नयाँ प्रजाति पत्ता लगाएको घोषणा गरे, जुन ७ करोड ५० लाख वर्ष पहिले पृथ्वीमा रहेको जानकारी दिए, जसको विशेष भाग निकै ठूलो रहेको थप खुल्न गयो ।

यस सम्बन्धी प्रतिवेदन भर्खरै जर्नल कम्युनिकेसन बायोलोजीमा प्रकाशित भएको छ ।

स्पेनमा म्याड्रिड–लेभान्टे हाईस्पीड रेल नेटवर्कको लागि ट्र्याकहरू बिछ्याउने काम चलिरहेको बेलाको समय हो, जुन घटना २००७ को हो । त्यस समयमा, जीवाश्मविद्हरूले त्यहाँबाट १२ हजार भन्दा बढी जीवाश्महरू फेला पारेका थिए। ती सबै जीवाश्महरू जाँच गरिएको थियो । जुन अहिले सार्बजनिक गरिएको हो ।

केही जीवाश्महरू एकअर्कासँग जोडिएका थिए। यस्तो अवस्थामा जब वैज्ञानिकहरूले जीवाश्म जम्मा गर्न थाले, तब उनीहरूले पत्ता लगाए कि यो लाखौं वर्ष पहिले पृथ्वीमा अवस्थित डायनासोरको नयाँ प्रजाति हो। यति मात्र होइन, यी पुराना हड्डीहरूबाट इतिहासका धेरै रहस्यहरू पनि खोलेका छन् । जसले  धेरै अज्ञात प्रजातिहरूको पहिचान गर्न अनुमति दिएको छ । साथै अनुसन्धानकर्ताहरूलाई क्रेटासियस अवधिको अन्त्यमा जीवन कस्तो थियो भन्ने बारे थप जान्न मद्दत गरेको छ।

डायनासोर पत्ता लगाउने टोलीको नेतृत्व गरिरहेका पोर्चुगाली जीवाश्मविद् डा. पेड्रो मोचोले स्पेनको कुएन्का नजिकै फेला परेको नयाँ साउरोपोडलाई कुएनकासौरा पिन्टीक्विनिएस्ट्रा नाम दिएका छन्।

पोर्चुगलको लिस्बन विश्वविद्यालयमा कार्यरत डा पेड्रो मोचोले भने, ‘यस नमूनाको अध्ययनले हामीलाई एउटै जीवाश्म क्षेत्रमा दुई फरक प्रजातिका साल्टासौरिडहरू पहिलो पटक पहिचान गर्न मौका दिएको छ।’ अलिकति सानो उचाइका यी डायनासोरहरूले आफूलाई वातावरण अनुकूल बनाएको उनले बताए ।

शारीरिक रूपमा यो डायनासोर एकदम सानो छ तर यसको घाँटी धेरै लामो छ। यस्तो अवस्थामा रुखका अग्लो हाँगाहरूमा सजिलै पुग्न सक्छ। ‘कुएनकासौरा पिन्टीक्विनिएस्ट्रा युरोपमा पाइने सबैभन्दा पूर्ण साउरोपोड कंकाल मध्ये एक हो, डा मोचोले भने। जसमा ग्रीवा, पृष्ठीय र पुच्छर कशेरुका, पेल्भिक गर्डलको भाग र अंगहरूको तत्वहरू समावेश रहेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हेटौँडा, दमौली र बिर्तामोडमा सञ्चालनमा आए शाओमीका तीन नयाँ आधिकारिक सर्भिस सेन्टर
    अंग्रेजी नयाँ वर्षमा ई-सेवाको बम्पर अफर : रेमिट्यान्स पठाउँदा २ लाख जित्ने मौका
    एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.