लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य
जानकारी केन्द्र
२०८१, मंसिर, २५
काठमाडौं । लुम्बिनी लायन्सले चितवन राँइनोजलाई १६८ रनको लक्ष्य दिएकाे छ । कप्तान रोहितकुमार पौडेलको अर्धसतक मद्दतमा चितवनले एक सय ६८ रनको लक्ष्य दिएको हाे ।
मंगलबार कीर्तिपुर मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले १६७ रन बनायो । कप्तान रोहितले ५७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।
साद विन जफरले ३५ बलमा चार चौका र १ छक्कासहित ५२ रन बनाएका हुन् । चितवनका रिजन ढकालले ५ विकेट झारेका थिए।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
