• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मुल्य प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ६ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २१ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २२ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
  • १ दिन 

वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्रपति रामचन्द्र पौडेलले गरे थप तीन वटा अध्यादेश जारी

  • २. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • ३. २०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. २०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ८. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा

जानकारी केन्द्र २०८१, माघ, १५

लन्डन । बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए । यसबाहेक उनको शरीरमा अन्य धेरै चोटका निशानहरू भेटिएका छन्। अदालतले यही मुद्दामा यस्तो सजाय दिएको हो । आरोपी करिब ४ हजार करोडको उत्तराधिकारी हुन् ।

मिडिया रिपोर्टका अनुसार आरोपितले हमलाको केही घण्टा अगाडि नै हत्याको पूर्ण योजना बनाएका थिए। थोमसले यसका लागि धेरै पटक अनलाइन जानकारी सङ्कलन गरेका थिए, थोमस भने सर स्टेनली थोमसका नाति हुन्। जसको परिवारले पिटर पि‌जका स्थापना गरेको छ । थोमसको परिवारले १९५० को दशकमा पाई उद्योगमा आफ्नो ब्यावसाय सुरू गरेका थिए, जुन धेरै सफल थियो। तर सन् १९८८ मा उनले आफ्नो कम्पनी पीटर्स फुड चेनको रूपमा बिकास गरे ।

हत्या भएको दिन थोमसलाई उनकी हजुरआमा शेरोन बर्टनले घरमा लगेका थिए। त्यहाँ पुगेपछि उनले चक्कु निकालेर बुस सुतिरहेको कोठामा पसे र आक्रमण सुरू गरे । आक्रमण यति तीव्र थियो कि घरबाट डरलाग्दो चिच्याहट सुनेर हिँडेका यात्रुहरूले नै प्रहरीलाइ खबर गरेका थिए । थोमसले आक्रमण पछि ९९९ मा आफैले पनि फोन गरेका थिए र यो दावी गरेका थिए कि ‘बुश ‘पागल’ भएको छ, मैले उसलाई छुरा हाने ।’ अभियोजन पक्षले यो पूर्वनियोजित आक्रमण भएको अदालतमा तर्क गरेको छ । जसलाई योजना बनाई कार्यान्वयन गरिएको भनिएको छ ।

 

मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश स्टेनले हत्यालाई विशेष गरी भयानक भनेका छन । बुसलाई उनको शयन कक्षको सुरक्षामा विश्वास गर्ने व्यक्तिले निर्मम तरिकाले आक्रमण गरेको बताए।

 

यो हत्या पछि थोमसले आफू पागल भएको जनाएका छन । उनले अदालतमा मनोवैज्ञानिक सहयोग नपाएकोमा पछुताएको बताए जबकि प्रमाणले उनी महिनौंदेखि मानसिक रोगी रहेको देखाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन

ताजा

सुनको मुल्य प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.