• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

गाजामा इजरायली क्रुरता कायमै, मारिनेको संख्या ५० हजार नाघ्यो

गाजा । इजरायलले गाजामा फेरि आक्रमण सुरु गरेपछि सात सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हालै इजरायली सेनाले गाजाको नासेर अस्पतालमा आक्रमण गर्दा हमास नेता इस्माइल बारहौम सहित कम्तिमा दुई जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले गाजाको अल मवासीमा एउटा पालमा बमबारी गरेको र हमासको राजनीतिक ब्यूरोका अर्का सदस्य सलाह अल बर्दविललाई मारेको केही घण्टापछि इस्माइलको हत्या भएको हो।

नयाँ तथ्याङ्क जारी गर्दा गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्ध सुरु भएदेखि अहिलेसम्म कम्तीमा ५०,०२१ प्यालेस्टाइनीको मृत्यु भएको पुष्टि गरेको छ भने १ लाख १३ हजार २७४ घाइते भएको बताएको छ।

उता, गाजाको राज्य मिडिया कार्यालयले मृत्यु हुनेको संख्या ६१,७०० भन्दा बढी रहेको र जसमध्ये भग्नावशेष मुनि हराएका हजारौं प्यालेस्टिनीको मृत्यु भएको आशंका गरेको बताएको छ।

जनवरीमा सुरु भएको युद्धविरामको क्रममा धेरै प्यालेस्टिनीहरू युद्धका कारण महिनौंसम्म विस्थापित भएर घर फर्केका थिए। इजरायली सेनाले आइतबार दक्षिणी गाजाबाट प्यालेस्टाइनीहरूलाई ठूलो संख्यामा बाहिर निकाल्न आदेश दिएको बताएको छ किनभने उनले रफाहको एक भागमा आक्रमण गर्न थालेको छ।

गत हप्ता मात्रै इजरायली सेनाले नेत्जारिम करिडोरका केही भागहरू पुनः कब्जा गरेको घोषणा गरेको थियो। तपाईलाई भनौं कि नेत्जारिम कोरिडोरले दक्षिण र उत्तर गाजालाई अलग गर्दछ। जनवरीमा युद्धविरामको सुरुमा सेनाहरू यस करिडोरबाट पछि हटेका थिए। त्यहाँ उपस्थित हजारौं प्यालेस्टाइनीहरूले घर फर्केको केही हप्ता पछि सामूहिक खाली गर्ने आदेशको सामना गरिरहेका छन्।

युनिसेफकी प्रवक्ता रोसालिया बोलानले गाजामा इजरायलको नयाँ जबरजस्ती विस्थापन आदेशले रफाह र बेइट हानौनलगायतका परिवारहरूको गहिरो पीडा थपिरहेको बताइन्।

उता, इजरायलमा भने हजारौं इजरायलीहरूले पश्चिम जेरुसेलममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयतिर मार्च गरेका थिए र गाजा युद्धविराम सम्झौतामा फर्किनु पर्ने उनीहरूको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    • ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.