• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • ८ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • ८ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • ९ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • ९ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १० घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • १४ घण्टा 

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • २. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ३. लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • ४. नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम

  • ५. प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

  • ६. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • ७. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ९. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • १०. काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

जानकारी केन्द्र २०८२, जेष्ठ, ९

न्युयोर्क । अमेरिकाको टेक्सासमा हालै विषाक्त सुई लगाएर एक अपराधीलाई मृत्युदण्ड दिइएको छ ।

१३ वर्षअघि मे २० मा उनले डलासमा पसल लुट्ने क्रममा एक महिलालाई आगो लगाएर निर्मम हत्या गरेका थिए। सोही आरोपमा उनलाई बुधवार सुई लगाएर मृत्युदण्ड दिइएको हो ।

४९ वर्षीय म्याथ्यु ली जोनसनलाई हन्ट्सभिलको राज्य कारागारमा घातक सुई लगाइयो र स्थानिय समय अनुसार साँझ ६ः५३ मा मृत घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।

जोनसनलाई २० मे २०१२ मा गारल्याण्डको डलास उपनगरमा ७६ वर्षीया न्यान्सी ह्यारिसलाई ज्वलनशील तरल पदार्थले जिउँदै आगो लगाएको अभियोगमा दोषी ठहर गरिएको थियो। सो आक्रमणको केही दिन पछि नै ह्यारिसको उपचारका क्रममा मृत्यु भएको थियो। ह्यारिसले त्यो पसलमा १० वर्षभन्दा बढी समय काम गरेका थिए। उनका चार छोरा, ११ नातिनातिना र सात जना नातिनातिना रहेका छन्।

जेल वार्डनले उनको अन्तिम बयानको लागि सोध्दा जोनसनले पीडितको परिवारलाई हेरेका थिए र मनिलो अनुहार लगाउँदै माफी माग्दै भने, ‘मैले उनीहरूलाई हानि पुर्‍याउने उद्देश्य कहिल्यै राखेको थिइन, दुर्भाग्यबस यस्तो अप्रिय घटना घटयो, त्यसका लागि म उहाँका परिवारजनसँग माफी माग्दछु ।’ अदालतमा जोनसनले अपराध स्वीकार गर्दै मादक पदार्थ सेवन गरेका कारण आफुले सो दिन के गरेको हो ? बुझ्नसमेत नसकेको बताएका थिए ।

अभियोजकहरूले भने कि ह्यारिस स्टोरमा काम गरिरहेकी थिइन, जब जोनसन भित्र पसे, उनको टाउकोमा ज्वलनशील तरल खन्याए र पैसा मागेका थिए तर उनले पैसा दिन आनाकानी गरे पछि उनले आगो लगाउने उदेश्य राखेका थिए ।

अदालतका कागजातहरूका अनुसार जोनसनले पैसा खोसे पछि ह्यारिसलाई आगो लगाएका थिए र शान्तिपूर्वक स्टोरबाट बाहिर निस्केका थिए। ह्यारिसले आगो निभाउने प्रयासका लागि पसलबाट बाहिर निस्के र मद्दतको लागि चिच्याएका थिए । एक प्रहरी अधिकारीले आफ्नो शरीरमा लागेको आगो निभाउन उपकरण प्रयोग गरे र आगो निभेको पनि थियो । तर, उनी धेरै दिन बाँचेनन् ।

सो घटना घटाएको करिब एक घण्टा पछि नै जोनसन पक्राउ परेका थिए । एक नर्स र डाक्टरले बयान दिए अनुसार ह्यारिसको टाउको, अनुहार, घाँटी, काँध, माथिल्लो हात र खुट्टाहरू नराम्ररी जलेका थिए र उनी मर्नु अघि धेरै पीडामा पनि थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै
काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

ताजा

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.