• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक १६, २०८२
शनिबार, कार्तिक १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’ : उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन १६० दिइने

काठमाडौं महानगरपालिकाद्वारा फोहोर घरभित्रै राख्न आग्रह

सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा अतिक्रमित जग्गा र अवैध संरचना हटाउन सात दिने अल्टिमेटम

बीपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारबाट २ अर्ब ८० करोड येन अनुदान सहायता

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साल कार्तिक १४ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सुनको मुल्य स्थिर रहँदा चाँदीको मुल्य भने बढ्यो : कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १३ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ६. देशभरका २०९ निर्माण ठेक्का १५ दिनभित्र प्रगति नदेखिए रद्द गरिने : कुलमान घिसिङ

  • ७. डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

  • ८. एनसेलले १० दिनमा ल्यायो २० नयाँ टावर सञ्चालनमा

  • ९. काठमाडौं महानगरपालिकाद्वारा फोहोर घरभित्रै राख्न आग्रह

  • १०. सुपथ मूल्य पसल २ माघसम्म सञ्चालन हुने, हालसम्म २० करोडभन्दा बढीको कारोबार

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

काठमाडौँ । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ ।

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन् । इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन् । २७ बर्षिय अन्वी कामदार  सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । चार्टड एकाउन्टेन्ट समेत रहेकी अन्वी ट्राभलर ब्लगर समेत रहेको बताइएको छ ।

कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् ।

प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ । घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि  निकालिएको र तुरुन्त अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’ : उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन १६० दिइने
    काठमाडौं महानगरपालिकाद्वारा फोहोर घरभित्रै राख्न आग्रह
    सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल कार्तिक १३ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    ताजा

    बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’ : उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन १६० दिइने

    काठमाडौं महानगरपालिकाद्वारा फोहोर घरभित्रै राख्न आग्रह

    सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौंमा अतिक्रमित जग्गा र अवैध संरचना हटाउन सात दिने अल्टिमेटम

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’ : उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन १६० दिइने
    • काठमाडौं महानगरपालिकाद्वारा फोहोर घरभित्रै राख्न आग्रह
    • सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?
    • काठमाडौंमा अतिक्रमित जग्गा र अवैध संरचना हटाउन सात दिने अल्टिमेटम
    • बीपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारबाट २ अर्ब ८० करोड येन अनुदान सहायता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.