Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

गायक सनुप पौडेलको ‘आज आकाशमा’ बोलको गीत सार्वजनिक, हेर्नुहोस भिडियो सहित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, असार, २२
गायक सनुप पौडेलको  ‘आज आकाशमा’ बोलको गीत सार्वजनिक, हेर्नुहोस भिडियो सहित

काठमान्डाैं, असार २२

सनुप पौडेलको स्वरमा ‘आज आकाशमा’ बोलको गीत

भिडियोसहित सार्वजनिक गरिएको छ। उक्त गीत मनिस

बशिष्ठ लेखेका हुन भने गीतलाई सनुप पौडेल आँफैले संगीत

भरेका छन्।

अल्मोडा उप्रेतीले एरेन्ज गरेको गीतको भिडियोमा फिरोज

तिमल्सेना र सृजना पोखरेलले अभिनय गरेका छन् भने

भिडियोलाई सुरेन्द्र मान सिंहले सम्पादन तथा निर्देशन गरेका छन्।

यस्तो छ भिडियो

[su_youtube url=”https://youtu.be/Dcn5bcMD_7w” width=”920″ height=”940″]

Top Changing Nepal

युट्युब सट्स