चौधरी ग्रुपको उद्योगमा बम विष्फोट
जानकारी केन्द्र
२०७६, बैशाख, ५
नवलपरासी – पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विष्फोट भएको छ। उद्योगलाई लक्षित गरी बम विष्फोट गराइएको हो।
केही व्यक्तिले बोतलमा बारुद भरेर उद्योगभित्र फालेका प्रहरीले बताएको छ।म विष्फोटबाट भने कुनै मानवीय र भौतिक क्षति भएको छैन।
घटनास्थलमा प्रहरी पुगिसेकेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको जिम्मेवारी हालसम्म कसैले लिइसकेको छैन। कसले र किन बम पड्काएको भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
