• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

विष्णु पौडेललाई फसाउँने ललिता निवास

वैशाख ७, काठमाण्डौ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा मुछिएका छन् ।

योभन्दा बढि विवादमा नेकपाका महासचिव विष्णु पौडेल मुछिएका छन् । पैसा तिरेर किनेको जग्गाले पौडेलेको मात्रै होइन, सरकार र नेकपालाईसमेत टाउको दुखाएको छ । जग्गा विवादबारे श्रृखलावद्ध रुपमा समाचाहरु लेखिरहेका छौँ । अहिले भने ललिता निवासको इतिहास प्रस्तुत गर्दैछाँै ।

राजधानीको मुटु मानिने बालुवाटारमा २ सय ९९ रोपनी जग्गामा फैलिएको ललिता निवास परिसर श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, र हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो । सुवर्ण शमशेर राणा शासनका छैटौ श्री ३ तथा १४ औं प्रधानमन्त्री भिम समशेरका नाती हुन् । नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुवर्ण शमसेरले आफ्नी आमाको नाममा ललिता निवास दरबार स्थापना गरेको इतिहास छ ।

प्रजातन्त्रका क्रान्तिकारी नायक २००७ सालको संयुक्त सरकारमा अर्थमन्त्री भएर नेपालको पहिलो बजेट प्रस्तुत गरेका थिए । २०१६ सालमा विश्वेश्वर प्रसाद कोईरालाको नेतृत्वको बनेको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।

तर, २०१७ साल पुष १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रीतनिधिसभा भंग गरी पञ्चायतकाल लागू गरेपछि शुवर्ण समशेर राजा महेन्द्रको तानाशाही कदम विरुद्ध प्रजातन्त्र पुःन स्थापनका लागि शषस्त्र शंघर्षको नेतृत्वदायि भूमिका निर्वाह गर्न पुगेका थिए । नेपालमा प्रजातन्त्र ल्याउनका लागि विपी कोईरालासँग मिलेर उनी क्रान्तिमा होमिएका थिए ।

सोही कारण निरंकुश पञ्चायती सरकारले उनको आमाको नाममा रहेको बालुवाटारको ललिता निवास दरबार जफत गर्न पुगेको थियो । विक्रम सम्बत १९६७ सालमा जन्मेका उनको प्रजातन्त्र पुनस्थापनका लागि लड्दा लड्दै २०३४ सालमा ६७ बर्षको उमेरमा कलकत्तामा निधन भएको थियो । उनी हुदै ललिता निवासभित्रको जग्गा अधिग्रहणमा पर्न गयो ।

अधिग्रहण गरिएकामध्ये सुवर्णशमशेर र उनका छोरा कञ्चन शमशेरको १४ रोपनी ११ आना जग्गा राजनीतिक कारण जफत गरिएको जग्गा पर्न गएको थियो भने बाँकी जग्गाको क्षतिपूर्ति दिएर अधिग्रहण गरिएको थियो । तर, सरकारले २०१७ सालपछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएको संघर्षमा संलग्न व्यक्तिहरूको जफत गरिएको भनिएको जग्गा १४ जेठ २०४७ को मन्त्रिपरिषद् बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो ।

तर, मुआब्जा दिएर लालमोहर लगाई अधिग्रहण गरेको ललिता निवास परिसरको करिब १ सय १४ रोपनी जग्गा २०४७ देखि २०७३ सम्मको अवधिमा विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको पाइएपछि यतिखेर यो विवाद चरम उत्कर्षमा पुगेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.