आइतबार भूकम्पको धक्का, दिइयो यस्तो चेतावनी
जानकारी केन्द्र
२०७७, चैत्र, १५
एजेन्सी । जापानको चिबास्थित आइतबार बिहान ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार ९ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । चिनियाँ मिडिया सिन्ह्वाका अनुसार ५० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।
गत साता उत्तरपूर्वी क्षेत्रमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । ६० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिइएको थियो ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
