गाँजा खेतीबारे अध्ययन भैरहेको छ : मन्त्री गोबिन्द बन्दी
जानकारी केन्द्र
२०७९, असार, १
काठमाडौं, १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले गाँजा खेतीबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको स्पष्ट पारेका हुन् ।
गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा विधेयक दर्ता भएपछि सरकारले अध्ययन सुरु गरेको उनले जानकारी दिए ।
गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकको प्रचलन बुझेर नेपालमा कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लगाइएको उनको भनाई छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

