आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ..
जानकारी केन्द्र
२०७९, श्रावण, ३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य बढेको छ ।
मंगलबार अदुवाको मूल्य प्रतिकेजी ५५ रहेको छ । त्यसैगरी अनार ३९०, रातो आलु ५४ रुपैयाँ ५० पैसा, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ र केरा दर्जनको १८० रुपैयाँ रहेको छ ।
त्यस्तै, कुरिलो २५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, कागती २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी कायम भएको छ ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर






