काठमाडौँ महानगरपालिका अगाडि दृष्टिविहीनहरुको प्रदर्शन
जानकारी केन्द्र
२०७९, कार्तिक, ३
काठमाडौँ । आज काठमाडौँ महानगरपालिका अगाडि दृष्टिविहीनहरुको प्रदर्शन गरेका छन्। आफूहरुको उचित व्यवस्थापन गर्न माग गर्दै दृष्टिविहीनहरुले काठमाडौँ महानगरपालिकाअगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले मंगलबार दिउँसो महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। आफूहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।
यसअघि दृष्टिविहीनहरु काठमाडौँका विभिन्न स्थानमा सडकछेउमा गीत गाएर मागेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। तर पछिल्लो समय सडकछेउमा बस्न महानगरपालिकाले रोक लगाएको छ। महानगरपालिकाले आफूहरुको रोजीरोटी खोसेको उनीहरुको गुनासो छ।
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


