भत्काइएको स्थानमा सामुदायिक भवन बनाउन माग
काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ ९टोल घर० लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् ।
स्थानीय बासन्दिाका अनुसार २८ नं वडा कार्यालय र सामाजिकरभाषिक संस्थाले केही समय अधिसमम चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिदैन ।
कुनै बेला उक्त स्थानमा सार्वजनिक शौचालय थियो । विसं २०३३ सालतिर छ वरपरका वडा टोल नःघल, बाङ्गेमुढा, न्ह्रयोखा, त्यंग, न्हैकतला र खिलँ टोलका बासिन्दाहरूको संयुक्त पहलमा चन्दा संकलन गरेर उक्त भवन ठड्याइएको थियो ।
वि सं २०३५ सालमा निर्माण सम्पन्न गरिएको दुई तले उक्त भवनमा स्थानीय जनताकै सुविधाका लागि भनेर सहमतिमा वडा कार्यालयलाई बस्न दिइएको थियो । पछि तीनतले पारिएको उक्त भवनमा केही दिन अघि काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उक्त भवनको स्वामित्व विवाद फेरि सतहमा आएको हो ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


