दाङका रोशनी–शरदको हत्या आशंकामा थप एक युवक पक्राउ
जानकारी केन्द्र
२०७९, कार्तिक, १६
काठमाडौं । दाङको तुलसीपुरमा दुई किशोररकिशोरीको हत्या गरेको आशंकामा प्रहरीले थप एक युवकलाई पक्राउ गरेको छ ।
१५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको हत्यामा सम्लग्न व्यक्तिको खोजी क्रममा यसअघि नै पक्राउ परेका टिपर चालकका नाताले मामा पर्ने युवक हेटौडाबाट पक्राउ परेका हुन् ।
उनकै बयानकै आधारमा ती युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कक्षा ९ मा एउटै विद्यालयमा अध्ययनरत शरद र रोशनीको शब तुलसीपुर उपमहानगरपालिका वडा न।१३ दमारगाँउको जगलमा गत असोज ३० गते गाडिएको अवस्थामा भेटिएको थियो । उनीहरु गत असोज २७ गतेदेखि परिवारको सम्र्पकमा थिएनन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
