धादिङका एक युवा गौशालाबाट बेपत्ता
जानकारी केन्द्र
२०७९, मंसिर, २
काठमाडौँ । धादिङका एक युवा काठमाडौँबाट बेपत्ता भएका छन् । काठमाडौंको बतिसपुतलीमा बस्दै आएका धादिङको गजुरी गाउँपालिका–८ किरानचोकका २१ वर्षीया सुरज अधिकारी सम्पर्कविहीन भएका हुन् ।
विहीबार बेलुका डेराबाट निस्केका अधिकारीको बोली प्रस्ट नबुझिने परिवारले बताएको छ । अधिकारी डेराबाट निस्कनेक्रममा खैरो हुडी, खैरो ट्राउजर लगाएका थिए । परिवारले खोजीका लागि प्रहरी वित्त गौशालामा निवेदन दिएको छ । प्रहरीले खोजी कार्य जारी रहेको र सिसी टिभी फुटेजबाट उनी गएको स्थान पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।
फोटोमा देखाइएका व्यक्ति कत्तै फेला परे नजिकको प्रहरी चौकीमा खबर गर्न वा मोबाइल नं। ९८६३४५९७४४ मा सम्पर्क गर्न उनको परिवारले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


