भारतको एक कारखानाभित्र विस्फोट हुँदा ८ जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, माघ, १३
एजेन्सी । पश्चिमी भारतको महाराष्ट्र राज्यको अर्डनेन्स कारखानाभित्र भएको ठूलो विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सातजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको अर्डनेन्स कारखानामा विस्फोट भएको थियो। स्थिति नियन्त्रण गर्न अग्निनियन्त्रकहरू घटनास्थल पुगेका थिए। विस्फोटका कारण कारखानाको छत भत्किएपछि कामदारहरु फसेका थिए। विस्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको बताएका छन्।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

