प्रिमियर लिग म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
जानकारी केन्द्र
२०७६, बैशाख, ८
एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ । सिटीले शनिबार भएको खेलमा टोटनह्यामलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीलाई जित दिलाउन फोडेनले खेलको पाँचौ मिनेटमै गोल गरेका थिए । लिगको शीर्ष स्थानको सिटीको ३४ खेलबाट ८६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ८५ अंक छ ।
टोटनह्याम ६७ अंक जोडेर तेस्रो स्थानमा छ । आर्सनल ६६ अंक जोडेर चौथो, चेल्सी ६६ अंक जोडेर पाँचौ र म्यानचेस्टर युनाइटेड ६४ अंक जोडेर छैटौं स्थानमा छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
