संघले छुट्यायो प्रदेश र स्थानीय तहलाई बजेट, कुन तहलाई कति ? (सूचीसहित)
जानकारी केन्द्र
२०७६, जेष्ठ, २०
जेठ २०, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।
७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो ।
सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ। त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन् । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।
कुन स्थानीय तहलाई कति बजेट (सूची हेर्नुस्)
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
