आइतबार भूकम्पको धक्का, दिइयो यस्तो चेतावनी
जानकारी केन्द्र
२०७७, चैत्र, १५
एजेन्सी । जापानको चिबास्थित आइतबार बिहान ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार ९ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । चिनियाँ मिडिया सिन्ह्वाका अनुसार ५० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।
गत साता उत्तरपूर्वी क्षेत्रमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । ६० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिइएको थियो ।
सम्बन्धित समाचार
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
भोटेकोशी बाढीपीडितलाई टोखा नगरपालिकाको १ करोड २० लाख सहयोग
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

