श्रीमानलाई फसाउन आमाले गरिन् आफ्नै छोरीको हत्या
जानकारी केन्द्र
२०७८, मंसिर, १९
एजेन्सी । एक महिलाले आफ्नो छ वर्षीया छोरीको हत्या गरेको खुलासा भएको छ । भारतको नोएडा प्रहरीका अनुसार अनुराधा नाम गरेकी महिलाले आफ्नो बच्चाको हत्या गरेर जंगलमा लगेर गाडेकी थिइन् ।
आफ्नो श्रीमानलाई फसाउनका लागि आफ्नै छोरीको हत्या गरेको प्रहरीसँगको बयानमा ती महिलाले भनेकी छन् । गत १२ नोभेम्बरमा जंगलबा बच्चाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा ती बच्चाको नाम र उनका आमा बुबा प्रहरीले फेला पारेका थिए ।
प्रहरीका अनुसार अनुराधा र रामकुमारबीच विवाह भएको थियो । उनीहरुको चार जना छोरी थिइन् । रामकुमारले अर्को विवाह गरेपछि दुवै जना कहाँ दुई दुई जना छोरीहरु बस्ने गर्थिन् । रामकुमारको फ्लाट कब्जा गर्न अनुराधाले आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
