नारायणगढ-मुग्लिन सडक अवरुद्धले पूर्वपश्चिम राजमार्ग जाम
जानकारी केन्द्र
२०७९, श्रावण, १७
काठमाडौं । पहिरोले सोमबार रातिदेखि चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडक अवरुद्धको कारणले पूर्वपश्चिम राजमार्गमा पनि जाम भएको छ । भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र १७ किलो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमलले सडकमा लेदोसहितको पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश जानकारी दिए ।
पहिरो पन्छाउने काम भइरहे पनि आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने जनाइएको छ । साथै, चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ बीचको पुलमा पनि पहिरो गएको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
