Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

आजको मौसम : स्थानीय वायुको सामान्य प्रभाव

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ४
आजको मौसम : स्थानीय वायुको सामान्य प्रभाव

काठमाडौं । शुक्रबार स्थानीय वायुको सामान्य प्रभावले मौसममा प्रभाव पर्ने देखिएको छ। नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मुलुकका पहाडी भेगमा बदली हुने देखिएको पूर्वानुमान छ। मौसम बदलीसँगै केही क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यता गण्डकी र लुम्बिनीका केही स्थान र पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।

Top Changing Nepal

युट्युब सट्स