नेप्सेको नयाँ वेबसाइट कात्तिक देखि संचालनमा आउने
जानकारी केन्द्र
२०७९, कार्तिक, ६
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से को नयाँ वेबसाइट कात्तिक २७ गतेबाट संचालनमा आउने भएको छ। नेप्सेले आज एक सूचना सार्वजनिक गर्दै नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा संचालनमा ल्याउने जनाएको हो । साथै, नेप्सेले उक्त सूचनामा सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी कार्तिक २५ गतेभित्र अनिवार्य रुपमा लिन आग्रह गरेको छ।
कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने हुँदा पुरानो वेबसाइट अन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
