काठमाडौं । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएको छ ।उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो सन्तानको रुपमा सात वर्षकी छोरी छिन् । सपुतले २०६९ सालमा बिन्दुसँग प्रेम विवाह गरेका हुन् ।
प्रकाश सपुतलाई पुत्र लाभ
प्रकाश सपुतलाई पुत्र लाभ
तपाईको प्रतिक्रिया





