• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

पवन महरा मृत्यु काण्डमा नेपाल सरकारले थमायो भारतलाई विरोधपत्र

काठमाडौँ । नेपाल सरकारले भारतीय पक्षको लापरबाहीका कारण त्यसतर्फको निर्माण कार्यमा विष्फोट हुँदा नेपालका ९ वर्षीया बालक पवन महराको मृत्युसम्बन्धी घटनाप्रति गम्भीर आपत्तिसँगै अन्तर्राष्ट्रिय सीमा वारपार हुने निर्माण कार्यमा अपेक्षित अभ्यासमा ध्यान दिन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार भारत सरकारलाई पठाएको पत्रमा भारततर्फ निर्माण कार्यका क्रममा विष्फोट भइ दार्चुलाको व्यास गाउँपालिकाका ज्यान गुमाएका पवन महरा र घाइते सरिना महराका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन पनि माग गरेको छ। साथै मानवीय क्षति निम्तिने यस्ता गतिविधिहरुलाई उच्चतम प्राथमिकताका साथ सम्बोधन गर्न पनि भारत सरकारलाई सुझाइएको छ।

असावधानीका कारण भएको यो घटनाको पृष्ठभूमिलाई ध्यानमा राख्दै आइन्दा पर्याप्त सावधानी र उपाय अवलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सीमा वारीपारी हुने निर्माणलगायतका गतिविधिमा स्थानीय अधिकारीमार्फत एकअर्कालाई जानकारी दिनुपर्ने स्थापित अभ्यासलाई व्यास प्रकरणमा भारत पक्षले वेवास्ता गरेकोमा पनि नेपाल सरकारले आपत्ति जनाएको छ।

महाकाली नदी पारी तावाघाट–लिपुलेक सडक चौडा गर्ने कार्यमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले विष्फोटनमा परी ज्यान गुमाएका महराका परिवारलाई १० लाख रुपैयाँ भारु बुझाए पनि नेपाल सरकारले यो मामिलालाई भारत सरकारको गम्भीर ध्यानाकर्षण तथा आवश्यक सावधानी र उचित कारबाहीका लागि सचेत गराएको हो।

गत वर्ष महाकाली नदी तुइनद्वारा पार गर्ने क्रममा रहेकैबेला नेपाली युवा जयसिंह धामी रहेकैबेला भारतीय सीमा सुरक्षा बलका जवानले त्यसको तार काटेपछि उनको हत्या भएको आशंका गरिएको छ। र यो मामिलामा भारत सरकार मौन छ भने नेपाल सरकारद्वारा गठित छानविन समितिको रिपोर्ट अझैसम्म पनि गोप्य राखिएको छ। धामी घटनापछि यसपल्ट व्यास विष्फोट काण्डले तत्काल स्थानीय तहमा आक्रोश देखापरेपछि सम्बन्धित निर्माण कम्पनीले आफ्नातर्फबाट क्षतिपूर्तिको पहल गरेको हो।

शुक्रबारको यो घटनापछि लगत्तै त्यसैदिन बेलुका गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भारत सरकारसमक्ष विरोध र आवश्यक कारबाहीको माग गर्न भनिएको दाबी सञ्चारमाध्यममार्फत गरिए पनि शनिबार बेलुकामात्र पत्र परराष्ट्रमा उपलब्ध गराएको गृह स्रोतले बतायो। त्यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारीको प्रारम्भिक घटना विवरण आइतबार बिहान मात्र उपलब्ध भएको परराष्ट्र स्रोतले जनायो। परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पठाइएको पत्र आइतबार अपराह्न नै काठमाडौँ स्थित भारतीय दूतावासलाई र दिल्लीस्थित नेपाली दूतावासमार्फत त्यहाँको विदेश मन्त्रालयलाई बुझाइएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.