काठमाडौं । मंगलबार (आज) नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन व्यवसायी महासंघको अनुसार छापावाला सुनको मुल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।





