अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता
जानकारी केन्द्र
२०७९, कार्तिक, २९
काठमाडौँ । अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता भएको छ । टर्कीको राजधानी अंकारामा सोमबार भएको वार्तामा युक्रेनमा रुसले गर्न सक्ने रासायनिक आक्रमण र रुसमा बन्धक बनेका अमेरिकी बन्दीसहितका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक विलियम बर्न र उनका समकक्षी सर्गेइ नार्यश्किनबीचको वार्ता अमेरिकी प्रयासले भएको हो । रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलोपटक दुई देशका उच्च अधिकारीबीच वार्ता भएको हो ।
सन् २००५ देखि २००८ सम्म रुसका लागि अमेरिकी राजदूत रहिसकेका बर्न र उनका समकक्षीबची युद्ध अन्त्यको प्रयासस्वरूप वार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
