जावलाखेलमा भेटिएको बस्तु बम नभएको पृष्टि
जानकारी केन्द्र
२०७९, मंसिर, २
काठमाडौं । जावलाखेलको गणेशचोकमा भेटिएको शंकास्पद बस्तु बम नभएको पृष्टि भएको छ । आज बिहान प्रेसरकुुकुरमा शंकास्पद बस्तु भेटिएको थियो ।
सो बस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त स्थानबाट निर्वाचन अवज्ञा गरौं भनेर लेखिएको पर्चा भेटिएको थियो । नक्कली बम नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन क्रान्तिकारी पार्टीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिस्कार गरेका छन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
