• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • ६ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • २३ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • २४ घण्टा 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • १ दिन 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 

  • २. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ३. यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

  • ४. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ५. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • ७. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ८. Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

  • ९. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

पाकिस्तानका बिबादस्पद फस्ट बलर आमिरले लिए अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास

जानकारी केन्द्र २०८१, मंसिर, २९

इस्लामबाद। पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।

ब्यक्तिगत रूपमा  विवादास्पद करियर बोकेका उनस्पट फिक्सिङको आरोपमा जेलसमेत परेका महान पाकिस्तानी क्रिकेट खेलाडी हुन् । ३२ वर्षीय खेलाडीले यस वर्षको सुरुमा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकप खेल्नु अघि सन्यास लिएका थिए ।

‘सावधानीपूर्वक विचार गरेपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय लिएको छु,’ आमिरले एक्सको एक पोस्टमा भने, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन् तर अपरिहार्य छन्। मलाई लाग्छ कि यो अर्को पुस्ताको लागि ब्याटलिने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा उचाल्ने सही समय हो।’

न्युजिल्यान्डको भ्रमणबाट बाहिरिए पछि उनले डिसेम्बर २०२१ मा सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जनाएका थिए  तर विश्वभरका फ्रेन्चाइज टी–२० लिगमा खेल्न जारी राखेका थिए ।

उनको ३६ टेस्ट खेलमा  ११९ विकेटको रेकर्ड कायम छ । साथै,  ६१ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् भने ६२ टी–२० खेलमा ७१ विकेट लिएका थिए ।

सन् २०१० मा तत्कालीन कप्तान सलमान बट र मोहम्मद आसिफसँगै इङ्ल्यान्डमा भएको टेस्ट म्याचमा स्पट फिक्सिङ गरेको आरोपमा उनलाई पाँच वर्षको लागि खेलकुदबाट प्रतिबन्ध लगाइएको थियो। उनीसहित तीनैजना खेलाडी पछि बेलायतमा जेल परेका थिए । तर, उनी २०१६ मा टोलीमा फर्किएका थिए र सन् २०२१ मा सन्यास नहुँदासम्म पाकिस्तानका लागि सबै खाले खेलमा सहभागी भएका थिए ।

आमिर हाल श्रीलंकामा टी–१० लिग खेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

ताजा

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.