• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

हसिना समर्थक ११ जनाको युनुस सरकारकाे हिरासतमा मृत्यु

ढाका । बंगलादेशको गाजीपुर जेलमा रहेका शेख हसिनाको पार्टीसँग सम्बद्ध एक मजदुर नेताको रहस्यमय अवस्थामा मृत्यु भएको छ । यससँगै बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस सत्तामा आएपछि अहिलेसम्म पूर्व प्रधानमन्त्री हसिनाको पार्टीका ११ जनाको प्रहरी हिरासत र जेलमा मृत्यु भइसकेको छ । साथै, सो अघि प्रदर्शनका क्रममा १५० जनाको मृत्यु भएको सार्बजनिक गरिएको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगसँग सम्बद्ध व्यक्तिहरूको प्रहरी हिरासतमा मृत्यु हुने क्रम जारी रहेको मानव अधिकारवादी संघ संस्थाले जनाएका छन् । तर, चाखलाग्दो कुरा के छ भने यी व्यक्तिलाई कुन अभियोगमा हिरासतमा राखिएको छ भन्ने कुरा सबन्धित स्थानीय प्रहरी चौकीसमेत अनबिज्ञ रहेका छन् ।

खासमा बंगलादेशको गाजीपुर जिल्ला जेलमा रहेका श्रमिक लिगका नेता शेख जहीरुल इस्लामको रहस्यमय अवस्थामा मृत्यु भए पछि यी कुरा सार्बजनिक हुन थालेका हुन । जहीरुल इस्लाम श्रीपुर उप जिल्लाको माओना युनियनअन्तर्गत सिन्धिघी गाउँका बासिन्दा उनी श्रीपुर इकाईको महासचिवको जिम्मेवारीमा थिए ।

‘चाखलाग्दो कुरा के छ भने श्रीपुर पुलिस स्टेशन इन्चार्जलाई पनि थाहा छैन कि शेख जहीरुल इस्लामलाई कुन मुद्दामा जेलमा राखिएको थियो’ मृतकका एक आफान्तले भने । उनका अनुसार श्रमीक लिगका महासचिवका पीता मुजिबुर रहमान र भाइ पनि जेलमा नै कैदीको रूपमा रहेका छन् ।

गाजीपुर जेलका सुपरिटेन्डेन्टले भने कि डिसेम्बर ६ मा हत्याका आरोपीलाई अदालतमार्फत गाजीपुर जिल्ला जेल पठाइएको थियो तर गाजीपुर जिल्ला कारागारमा आइतबार साँझ ४ः४० बजे उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु हुन पुगेको हो ।

चाखलाग्दो कुरा के छ भने यस विषयमा न त कुनै मानवअधिकार संगठनले चिन्ता उठाएको छ न युनुस सरकारले यस सम्बन्धमा कुनै वक्तव्य जारी गरेको छ । यसअघि बंगलादेशको एक मानवअधिकार संगठनले युनुस सरकार सत्तामा आए देखि प्रदर्शनका क्रममा शेख हसिनाको पार्टीका करिब १५० जनाको ज्यान गएको बताएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.