सुन चाँदीको मुल्यमा सामान्य बृद्दी
जानकारी केन्द्र
२०८२, भाद्र, ६
काठमाडौ। सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित समाचार
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

